शुक्रवार, आश्विन ३० गते २०८३

३६ जिल्ला न्यायाधीशकाे नियुक्ति, को–को भए नियुक्त (सूचीसहित)

मंगलवार , आश्विन २, २०८०

काठमाडौँ । न्याय परिषद्ले ३६ जिल्ला न्यायाधीशको नियुक्ति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले ३६ जिल्लामा रिक्त रहेका न्यायाधीश नियुक्ति गर्ने निर्णय गरेको हो ।  

नियुक्त हुनेमा वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतमलगायत रहेका छन् ।  

 

1234567

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार