शुक्रवार, आश्विन ३० गते २०८३

बाँकेको बाल गृहमा झडपः एक जनाको मृत्यु, दर्जन बढी घाइते

शुक्रवार , आश्विन ५, २०८०

कोहलपुर। बाँकेको एक बाल सुधार गृहमा झडप हुदाँ एकजनाको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गत राती झडप हुदाँ एकजनाको मृत्यु भएको हो । सो झडपमा परी दर्जन बढी घाइते भएका छन । 

प्रमुख जिल्ला अधिकारी विपिन आर्चायका अनुसधार गृहमा रहेकाहरू बीच दुई समूहमा विभाजन भई झडप भए पछि १ जनाको मृत्यु भएको हो, उनको उपचारको क्रममा मृत्यु भएको हो । झडपको कारण अझै खुल्न सकेको छैन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार