बुधवार, आश्विन १४ गते २०८३

साफ यु फुटबल सेमिफाइनलः नेपाल र भारत बिच प्रतिस्पर्धा हुदैँ

बुधवार , आश्विन १०, २०८०

काठमाडौं । नेपाल र भारतबिचको फुटबल प्रतिस्पर्धा हुदैँछ । 

नेपालमा जारी साफ यू–१९ च्याम्पियनसिपमा नेपाल र भारत बिच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । 

भुटानलाई २–१ को अन्तरले हराएर सेमिफाइनलमा आएको भारत र माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको नेपाल बिच आज प्रतिस्पर्धा हुन लागेको हो ।

जितसँगै भारतले २ खेलमा ६ अंक जोडेको छ भने  नेपाल ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार