आइतवार, कार्तिक ९ गते २०८३

महालेखा नियन्त्रक मरासिनी अर्थ सचिवमा सरुवा

आइतवार , श्रावण १७, २०७८

काठमाडौं । महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार मरासिनीले आइतबार कार्यभार सम्हाल्दै छन् ।

यसअघिका अर्थसचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सरुवा गरिएको छ । यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको जिम्मेवारीमा ल्याउने र ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने निर्णय भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार