बुधवार, आश्विन १४ गते २०८३

गाजामा इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ७ हजार बढी

शनिवार , कार्तिक ११, २०८०

गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि  मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा-सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजाविरुद्धको आक्रमणलाई तीव्रता दिएको छ ।  उसले सीमित भूमिगत अपरेशनहरू पनि शुरु गरेको छ जसबाट इजरायलमा कम्तिमा एक हजार ४०० जनाको ज्यान गएको छ ।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार