आइतवार, कार्तिक ९ गते २०८३

सुरक्षाकर्मी बाहेक अन्य सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

सोमवार , श्रावण १८, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रि हुदाँ सरकारले दिने पारश्रमिक सुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले आज मन्त्रालयमा आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै सरकारले दिने सुरक्षासम्बन्धी बाहेक अन्य कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् । मन्त्री रहञ्जेल आफू संलग्न रहेको व्यावसायिक संस्थाबाट राजीनामा दिने पनि उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार