बिहिवार, आश्विन २९ गते २०८३

करुणाभावले गरेको सहयोगलाई लिएर विवादित बनाउन खोजियोः उपसभामुख रानामगर

शुक्रवार , श्रावण ४, २०८१

काठमाडौं । पसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा नदिएको भन्ने आरोपको खण्डन गरेकी छन् । 

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोजिएकोसमेत दाबी गरेकी छन् । 

आफूविरुद्धको कदम नियोजित भएको उनको जिकिर छ ।

download.jfif

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार