बिहिवार, आश्विन २९ गते २०८३

जनताको भरोसा जोड्न नयाँ सरकार बनेको हो : प्रधानमन्त्री ओली

आइतवार , श्रावण ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको बढेको निराशा हटाएर तीव्र आर्थिक विकासको लागि बनेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै विकास निर्माणको पनि भद्रगोल रहेको बताए।

उनले आफू नेतृत्वको सरकारको पाँच प्राथमिकता पनि सुनाए।

उनले भने, ‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैँ चाउरिएको छ, करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ। भ्रष्टाचारले सीमा नाघेको छ। युवाहरू विदेश पलायन भइरहेको छ।’

देशप्रति जनताको जुटेको भरोसा जोड्नको लागि नयाँ सरकार बनेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार