बिहिवार, आश्विन १५ गते २०८३

अमेरिकाद्वारा २४ रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं । अमेरिकी सरकारले २४ रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरूको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरूलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको छ । 

अमेरिकामा रहेको रूसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रूसी राजदूत एन्टोली एन्टोनोभले आफुहरुलाई आगामी सेप्टम्बर ३ तारिख अगावै अमेरिका छोड्नका लागी अमेरिकाले २४ जनाको सूची पठाएको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार