बिहिवार, आश्विन २९ गते २०८३

प्रतिनिधिसभाको बैठक बस्दै

बुधवार , श्रावण ३०, २०८१

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे बस्ने बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) (टीआरसी) विधेयकमाथि छलफल गर्ने प्रस्ताव पेश हुदै छ ।

त्यस्तै आज यो विधेयकलाई छलफलपछि पारित गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार