आइतवार, कार्तिक ९ गते २०८३

श्रीमती हत्या आरोपमा एकजना पक्राउ

बुधवार , श्रावण २०, २०७८

काठमाडौं । श्रीमतीको हत्या आरोपमा काठमाडौंमा एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ चौमतीबाट ३३ वर्षीय रामेश्वर गोतामे पक्राउ परेका हन् । 

नुवाकोट तादी गाउँपालिका–२ सातबिसे घर भई चौमतीमा डेरा गरी बस्दै आएका रामेश्वरले श्रीमती २८ वर्षीया बबिता राईको मंगलबार राति हत्या गरेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार बिहान महानगरीय प्रहरी वृत बालाजुको टोलीले पक्राउ गरेको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार