बुधवार, आश्विन १४ गते २०८३

इमरान खानको रिहाईको माग गर्दै भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु

बुधवार , मंसिर १२, २०८१


इस्लामबाद । पाकिस्तानको इस्लामाबादमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थक र सुरक्षा बलबीच भएको हिंसात्मक झडपमा चार अर्धसैनिक बलसहित कम्तीमा छ जनाको मृत्यु भएको छ ।

खानका समर्थकहरूले पूर्वप्रधानमन्त्रीलाई जेलबाट रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरिरहेको बेला यस्तो दुर्घटना भएको हो ।पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सैनिकको मृत्युको लागि प्रदर्शनकारीहरूलाई दोष दिएका छन र उनीहरूले सुरक्षा बलहरूमा गाडीहरू हानेको आरोप लगाएका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार