बिहिवार, आश्विन २९ गते २०८३

प्रधानमन्त्री ओली लुम्बिनीमा

शुक्रवार , मंसिर १४, २०८१

रूपन्देही । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन् ।

उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरेका हुन्।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आएका प्रधानमन्त्रीलाई भैरहवा विमानस्थलमा मुख्यमन्त्री आचार्यले स्वागत गरे ।

कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षा मन्त्री विद्या भट्टराई सहभागी हुदैछन् । आज २८९ जना विद्यार्थी दिक्षित हुँदैछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार