बुधवार, आश्विन २८ गते २०८३

दुर्गा प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी, गुन्डा नाइके विश्नोईको नाम लिएर धम्क्याएको आरोप

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्कौ पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुरोधमा काठमाडौं जिल्ला अदालतबाट प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

भारतीय गुन्डा नाइके लेरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा उनीविरुद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ ।  यसअघि प्रसाईंकै निर्देशनमा धम्क्याएको भन्दै झापाका हरिचन्द्र फुयाँललाई सीआईबीले पक्राउ गरेको थियो । फुयाँलले प्रसाईंकै निर्देशनमा धम्क्याएको खुलेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार