मंगलवार, आश्विन १३ गते २०८३

एनपीएल : चितवनविरुद्ध लुम्बिनीले टस हार्‍यो

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार