मंगलवार, आश्विन २० गते २०८३

नेकपा एसकाे कार्ययोजना पारित

सोमवार , पौष १, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित भएको छ ।

शुक्रबारदेखि जारी स्थायी कमिटी बैठकले उक्त कार्ययोजना पारित गरेको गरेको हो । बैठक भोलि पनि बस्नेछ । भोलिको बैठकले केन्द्रीय पदाधिकारी र नेताहरूको कार्यविभाजन गर्ने तयारी रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार