बुधवार, आश्विन २८ गते २०८३

एका बिहानै बाजुरालाई केन्द्र बनाएर ५.२ रेक्टरको भूकम्प, क्षतिको विवरण आउन बाँकी

शनिवार , पौष ६, २०८१

काठमाडौं । बाजुरालाई केन्द्रविन्दु बनाएर शनिबार बिहान ५.२ रेक्टर स्केल म्याग्नेच्यूटको भूकम्प गएको छ ।

बिहान ४ः१४ बजे बाजुराको जगननाथ गाउँपालिकाको गोत्री नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको छ । भूकम्प गएपछि स्थानीय घरबाहिर निस्केका थिए  भने क्षतिको विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार