मंगलवार, आश्विन २० गते २०८३

बल्ल सकियो छविलाल जोशीको बयान, आफूमाथि लगाइएका आरोप झुटा भएको दावी

मंगलवार , पौष ९, २०८१

काठमाडौँ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोपका प्रतिवादी पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । न्यायाधीश नितिज राईले उनीसँग २ दिन लगाएर बयान लिएका हुन् । 

जिल्ला प्रहरी कार्यालयले तयार पारेको अनुसन्धान रिपोर्ट र जिल्ला सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा राईले जोशीसँग २३ वटा प्रश्न गरेका थिए ।

जोशीले आफूमाथि लगाइएका आरोपहरू झुटा भएको दोहोर्‍याएका छन् । उनीमाथि लागेको आरोपहरूमा इन्कारी बयान दिएका ढकालले बताए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार