बुधवार , पौष १०, २०८१
Shares
काठमाडौं । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई साधरण सदस्यबाट हटाउने निर्णय गरेको छ ।
स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।