मंगलवार, आश्विन २० गते २०८३

सरकारको भन्छ : लिपुलेकबारे भारत र चीनबीचको सहमतिले नेपाललाई कुनै प्रभाव पार्दैन

बिहिवार , पौष ११, २०८१

काठमाडौँ । सरकारले भारत र चीनले नेपाली भूभाग लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेकोप्रति कुनै आपत्ति जनाउनुपर्ने अवस्था नरहेको बताएको छ। 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारत र चीनबीच भएको सहमति नेपाललाई कुनै प्रभाव नपार्ने निष्कर्ष निकालेको बताएका हुन् ।

उनले भने, ‘भारत र चीनबीचको सहमतिले हाम्रो नक्सा प्रभाव पार्ने ढंगले गरेको होइन। त्यो उहाँहरुकै टेक्नीकल कुरा हो। त्यसबारे क्याबिनेटमा पनि लामो छलफल भयो। तर, निष्कर्ष चाहिँ हामीले चिन्ता लिनुपर्ने ढंगले सम्झौता भएको होइन।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार