मंगलवार, आश्विन २० गते २०८३

रास्वपा सचिवालय बैठक बस्दै

शुक्रवार , पौष १२, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ । 

आजको बैठकमा समसामयिक राजनीति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार