मंगलवार, आश्विन २० गते २०८३

प्रधानमन्त्री ओलीले दिए नयाँ वर्ष २०२५ को शुभकामना

बुधवार , पौष १७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी संवत् २०२५ आजदेखि प्रारम्भ भएकोमा सबैमा शुभकामना व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले उदाउँदो सूर्यको तस्बिर राखेर ‘सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् । नयाँ वर्ष सन् २०२५ को हार्दिक शुभकामना,’ लेखेका हुन् । 

नयाँ वार्ष २०२५ को दिनमा कतिपयले टोपी दिवस र धोती दिवसको रुपमा पनि मनाउने गरेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार