मंगलवार, आश्विन २० गते २०८३

आज धोती दिवस मनाउदै जनमत पार्टी

बुधवार , पौष १७, २०८१

काठमाडौँ । जनमत पार्टीले आज धोती दिवस मनाउने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार आज धोती दिवस मनाउन लागेकोे हो ।

पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक धोती दिवस मौलिकता झल्कने  गरी कार्यक्रम मनाउन परिपत्रसमेत गरेको छ । पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको छ । मधेसको मौलिकता धोतीमा झल्किने भन्दै जनमतले धोती दिवसको रूपमा मनाउने गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार