मंगलवार, आश्विन २० गते २०८३

भीम रावलले  ३१ पानामा ओलीको आलोचना एक पानामा आफ्नो भावी योजना

बुधवार , पौष १७, २०८१

काठमाडौँ । डा. भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नैप्रश्नको वर्षा गरेका छन् । आज भएको पत्रकार सम्मेलनमा डा. रावलले एकपछि अर्को गर्दै प्रश्नैप्रश्न गरेका हुन् ।

रावलले आफ्नो प्रेस वक्तव्यको ३१ पाना प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध आलोचना र प्रश्न गर्न खर्चिएका छन् । एक पानामा उनले आफ्नो भावी योजना प्रस्तुत गरेका छन् ।

उनले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने उनको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ ।
रावलका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ ।

IMG_4148_IMG_4165_merged_page-0001

IMG_4148_IMG_4165_merged_page-0002

IMG_4148_IMG_4165_merged_page-0003

IMG_4148_IMG_4165_merged_page-0004

IMG_4148_IMG_4165_merged_page-0005

IMG_4148_IMG_4165_merged_page-0006

IMG_4148_IMG_4165_merged_page-0007

IMG_4148_IMG_4165_merged_page-0008

IMG_4148_IMG_4165_merged_page-0009

IMG_4148_IMG_4165_merged_page-0010

IMG_4148_IMG_4165_merged_page-0011

IMG_4148_IMG_4165_merged_page-0012

IMG_4148_IMG_4165_merged_page-0013

IMG_4148_IMG_4165_merged_page-0014

IMG_4148_IMG_4165_merged_page-0015

IMG_4148_IMG_4165_merged_page-0016

IMG_4148_IMG_4165_merged_page-0017

IMG_4148_IMG_4165_merged_page-0019

IMG_4148_IMG_4165_merged_page-0020

IMG_4148_IMG_4165_merged_page-0021

IMG_4148_IMG_4165_merged_page-0022

IMG_4148_IMG_4165_merged_page-0023

IMG_4148_IMG_4165_merged_page-0025

IMG_4148_IMG_4165_merged_page-0024

IMG_4148_IMG_4165_merged_page-0026

IMG_4148_IMG_4165_merged_page-0027

IMG_4148_IMG_4165_merged_page-0028

IMG_4148_IMG_4165_merged_page-0029

IMG_4148_IMG_4165_merged_page-0030

IMG_4148_IMG_4165_merged_page-0031

IMG_4148_IMG_4165_merged_page-0032

IMG_4148_IMG_4165_merged_page-0033

IMG_4148_IMG_4165_merged_page-0034

IMG_4148_IMG_4165_merged_page-0035

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार