बुधवार, आश्विन १४ गते २०८३

दक्षिण कोरियाली राष्ट्रपतिलाई आज पक्राउ गर्ने तयारी, दुई हजारभन्दा बढी प्रहरी तैनाथ

शुक्रवार , पौष १९, २०८१

काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई आज पक्राउ गर्ने तयारी गरिएको छ । उनलाई पक्राउ गर्न दुई हजार भन्दा बढी प्रहरीले उनको निवासमा तैनाथ गरिएको छ । 

सोलको अदालतले युन विरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक योललाई शुक्रबार पक्राउ गर्न प्रयास गरेको हो । यून विरुद्धको महाभियोग प्रस्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो । 

यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा यूनको शक्ति निलम्बित छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार