मंगलवार, आश्विन २० गते २०८३

एमाले र माओवादीको केन्द्रीय समिति बैठक बस्दै

आइतवार , पौष २१, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठ आज बस्दैछ ।

एमालेको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल र माओवादीको दिउँसो १ काठमाडौंको एक पार्टी प्यालेसमा बस्न लागेको हो ।

पहिलो दिनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि राजनीतिक प्रतिवेदन नै पेस गर्ने छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार