मंगलवार, आश्विन २० गते २०८३

किन गाउँपालिका उपाध्यक्षले फोडिन् अध्यक्षको गाडी ?

आइतवार , पौष २१, २०८१

काठमाडौं । सिरहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ ।

आज उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी छिन् । बा. २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंहले स्वीकार गरेकी हुन् ।

तोडफोडबाट गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार