शनिवार, आश्विन २४ गते २०८३

सम्मानजनक एकता नभए विद्रोहमा जान माधव नेपाललाई केन्द्रीय सदस्यहरुको सुझाव

शुक्रवार , श्रावण २२, २०७८

काठमाडौं । नेकपा एमालेको आन्तरिक एकताको विषयमा सम्मानजनक एकता नभए विद्रोहमा जान माधव नेपाललाई केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठकमा यस्तो सुझाव दिइएको हो । 

बुधबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको हो । नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो । अहिले स्थायी कमिटीका नेताहरु निष्कर्ष निकाल्न छलफलमा रहेको जनाइएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार