मंगलवार, आश्विन २० गते २०८३

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

मंगलवार , पौष २३, २०८१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । केन्द्रीय समिति बैठक कै बिच दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने भएको छ ।

पार्टी बैठकको आवश्यक निर्णय तयार गर्न तथा उठेका विषयहरूमाथि प्रचण्डले जवाफ दिनका लागि साझा धारणा बनाउन बैठक बस्न लागेको एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम २ बजे नै सकिने बताएका छन् ।

माओवादीको बैठक विभिन्न निर्णय गर्दै आजै सक्ने तयारीमा छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार