मंगलवार, आश्विन २० गते २०८३

प्रधानमन्त्री ओली भन्छन् - ०८७ सालमा संविधान संशोधन हुन्छ

मंगलवार , पौष २३, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुने बताएका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नहुने बताएका हुन् । ‘संविधानमा केही त्रुटी छन्, संशोधन गर्नुपर्नेछ । तर ०८७ मा मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भने । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार