मंगलवार, आश्विन २० गते २०८३

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री ओलीलाई  छलफलका लागि बोलायो

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा बोलाइएको हो ।

प्रधानमन्त्री ओलीको पछिल्लो वैदेशिक भ्रमणका विषयमा छलफल गर्न बोलाइएको छ ।

आगामी सोमबार बस्ने बैठकमा परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार