मंगलवार, आश्विन २० गते २०८३

रवि रिहाको आदेश दिने न्यायाधीश राईविरुद्ध उजुरी

शुक्रवार , पौष २६, २०८१

काठमाडौँ । रविलाई रिहा गर्ने देशकै कान्छा न्यायाधीश नीतिज राईविरुद्ध युवराज सफलले उजुरी दिएका छन् । रास्वपाका सभापति रवि लामिछानेको मुद्धा देशकै कान्छा न्यायाधीश नीतिज राईको इजलासमा परेपछि निकै चर्चा भएको थियो ।

सामाजिक सञ्जालमा न्यायाधीश नीतिजको तस्बीर सियर गरेर पक्कै पनि रवि दाईलाई यीनले न्याय दिनेछन् भनेर रविका समर्थकले व्यापक रुपमा अभियाननै चलाए ।

न्यायाधीशमा नियुक्त भएदेखि केही मान्छेले चिनेका न्यायाधीश नीतिजलाई तिन करोड नेपालीले चिने । अन्तत विहीबार ६५ लाख धरौटीमा रिहा भए । त्यसपछि भने यी न्यायधिसले निकै प्रसंसा पाए ।

तर, आज कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ। न्यायाधीश राईविरुद्ध युवराज सफलले न्याय परिषद्मा उजुरी दिएका हुन्। युवराज सफल रविको कट्ठर विरोधी हुन् । यनै सफलले मुद्धा हालेर पहिलो पटक रविको सांसद पद चैट पारेका थिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार