मंगलवार, आश्विन २० गते २०८३

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता 

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका थिए । शुक्रबार अपरान्ह भएको भेटमा भेटमा कानूनमन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याल पनि सहभागी थिए ।

सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार