मंगलवार, आश्विन २० गते २०८३

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेसहित ३९ जनाको बयान सुरू

आइतवार , पौष २८, २०८१

काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीहरूको काठमाडौं जिल्ला अदालतमा बयान सुरू भएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रास्वपा सभापति लामिछाने, सहकारीका व्यवस्थापक नवीन अछामीसहित ३९ जननासँग बयान सुरू भएको छ ।

सहकारी संस्थाको बचत अपचलन प्रकरणमा काठमाडौं प्रहरी परिसरले लामिछानेसहित ३९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । उनि कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएर आफैँ अदालतमा उपस्थित हुनेगरी शुक्रबार साँझ काठमाडौँ आइपुगेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार