बुधवार, आश्विन २८ गते २०८३

काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय रहेको महानगरको सूचना

आइतवार , पौष २८, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावरको भवनको नक्सा निष्क्रिय रहेको जनाएको छ ।

महानगरले आइतबार एक सूचना जारी गर्दै उक्त भवनको नक्सा पासबारे छानबिन समिति गठन भइरहेको कार्य भइरहेको र समितिबाट प्रतिवेदन प्राप्त भएर कार्यालयबाट निर्णय नहुँदासम्मका लागि नक्सा पास निष्क्रिय रहेको जानकारी गराएको हो ।

काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा।लि। बीच २०७१ फागुन २२ मा काठमाडौं भ्यूटावर निर्माणका लागि सम्झौता भएको भएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार