मंगलवार, आश्विन २० गते २०८३

राष्ट्रपति पाैडैलद्वारा चार अध्यादेश जारी

सोमवार , पौष २९, २०८१

काठमाडौं । सरकारले जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेका ४ वटा अध्यादेश जारी भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका ५ वटा अध्यादेशमध्ये चार वटा अध्यादेश जारी भए पनि एउटा अध्यादेश भने जारी भएन ।

राष्ट्रपति कार्यालयका अनुसार सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्योदश २०८१? आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्तव (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केहि नेपाल ऐनलार्य सैशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार