मंगलवार, आश्विन २० गते २०८३

देउवाले कांग्रेसका मन्त्रीसँग आज छलफल गर्दै

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुसँग आज सामूहिक छलफल गर्दै छन् ।

त्यसका लागि उनले आज बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका छन् । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।

सो बैठकमा मन्त्रीहरुले गरेका कामको ब्रिफिङ लिने र प्रभावकारी काम गर्न निर्देशन हुने देउवाको सचिवालयले जनाएको छ ।पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुईरदुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । गत भदौमा पहिलो बैठक बसेको थियो भने दोस्रो बैठक बिहीबारका लागि बोलाइएको हो । कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री सरकारमा छन् । सरकारको नेतृत्व प्रकाशमान सिंहले गरेका छन् ।

 

.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार