विराटनगर । प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ‘मनिङ्वाक’ गरेका छन् । उनी शुक्रबार साझ विराटनगर आएका थिए ।
छोरी गंगाको घरमा बसेका उनले आज बिहान कार्यकर्तासँग मनिङ्वाक गरेका हुन् । जिल्ला दौडाहाको क्रममा रहेका प्रचण्डले अन्य क्षेत्रमा हरेक क्षेत्रमा मर्निङवाक गरिररहेका छन् ।