मंगलवार, आश्विन २७ गते २०८३

नैकापमा रौतहटका २७ वर्षीया अमित कुमार साह मृत फेला

सोमवार , माघ १४, २०८१

काठमाडौं । रौतहटका एक युवक काठमाडौँमा मृत फेला परेका छन् । 

काठमाडौँको चन्द्रागिरि नगरपालिका १४ नैकापमा रौतहट घर भएका २७ वर्षीय अमित कुमार साह मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी नैकापमा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीका अनुसार आफ्नै कोठामा सुतिरहेको अवस्थामा उनी मृत फेला परेका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार