सोमवार, आश्विन १९ गते २०८३

अध्यक्षका लागि बाबुराम र नेत्रबीच आज भिडन्त

मंगलवार , माघ २९, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्ति पार्टीको अध्यक्षका लागि डा। बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुने छ । तीन बजेबाट हुने मतदानले ९९ जनाको कार्यसमिति चयन गर्नेछ ।

पार्टीका संस्थापक सदस्य चापागाईँ अन्नपूर्ण गाउँपालिका ६ कास्कीका हुन् । उनको प्रस्तावकमा गोरखा अजिरकोटका कृष्ण अधिकारी प्रस्तावक र कास्की २७, पोखराका विशाल तिमिल्सिना समर्थक छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार