सोमवार, श्रावण २५ गते २०८३

कक्षा १२ को परीक्षा वैशाख ११ देखि (तालिकासहित)

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ ।

शुक्रबार जारी गरिएको सूचनाअनुसार, २०८२ सालको परीक्षा आगामी वैशाख ११ गतेबाट सुरू भई वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

साधारण, परम्परागत तथा प्राविधिक धारका नियमित र आंशिक परीक्षार्थीहरूका लागि तय गरिएको यो परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जानकारी गराएको छ ।

exam-473x768.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार