बुधवार, आश्विन १४ गते २०८३

मनाङ केन्द्रविन्दु भएर भूकम्प

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३।८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार