बुधवार, आश्विन १४ गते २०८३

यी १६ निर्माण कम्पनी परे कालो सूचीमा

मंगलवार , फाल्गुण ६, २०८१

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १८ वटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ। 

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार १८ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो। 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ।

Screenshot_2025-02-18_073117_LtlinRl9rw (1).jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार