मंगलवार, आश्विन १३ गते २०८३

नेपाल र म्यानमारबीच उपाधि भिडन्त : रोमाञ्चक पहिलो हाफ गोलरहित

बुधवार , फाल्गुण १४, २०८१

काठमाडौं । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपाल र म्यानमारबिचको फाइनल खेलको पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट कुनै पनि गोल हुन सकेको छैन ।

दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सफल भने हुन सकेका छैनन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार