बिहिवार, आश्विन १५ गते २०८३

आज सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार