सोमवार, आश्विन १९ गते २०८३

संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेस-एमालेको ह्विप

बुधवार , फाल्गुण २१, २०८१

काठमाडौं । प्रतिनिधिसभामा आज ५ वटा अध्यादेश पेश हुने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका अध्यदेशमध्ये भूमिसम्बन्धी अध्यादेश पेश हुनेछैन ।

आजको बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप नै जारी गरेका छन् । आज नेपाल कानुन व्यवसायी परिषद् विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिने कार्यसूची छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार