सोमवार, आश्विन १९ गते २०८३

आन्तरिक छलफलमा माओवादी

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी आन्तरिक छलफलमा जुटेको छ ।

‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’ स्थगित गरेर संघीय राजधानी काठमाडौं केन्द्रित भएका माओवादी नेताहरू अनौपचारिक संवादमा जुटेका छन् ।

राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार