काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ। बिहान ११ बजे बैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।
संसद सचिवालयले जनाएकाअनुसार आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूचीमा छ। त्यसैगरी, बैठकमा अन्य केहि प्रतिवदन पेश हुने कार्यसूची छ ।
हेर्नुहोस आजको सम्भावित कार्यसूची