मंगलवार, आश्विन १३ गते २०८३

न्यूजिल्याण्डले उपाधिका लागि भारतलाई दियो २५२ रनको लक्ष्य

आइतवार , फाल्गुण २५, २०८१

काठमाडौं । न्यूजिल्याण्डले च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारतलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित इन्टरनेसनल क्रिकेट स्टेडियममा आज भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५१ रन जोडेको हो ।

 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार