मंगलवार, आश्विन १३ गते २०८३

यी ४ टोली पुगे यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

बुधवार , फाल्गुण २८, २०८१

काठमाडौँ । बार्सिलोना, पीएसजी र बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। 

गएराति भएको लिगको दोस्रो लेगमा पराजित भएसँगै लिभरपुल, बेन्फिका, बायर लिभरकुसेन र फियोनोर्ड भने अन्तिम १६ बाट नै बाहिरिएका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार